एसइईको तयारी पूरा

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको जनाएको छ । आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्न पत्र र उत्तर पुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार परीक्षामा सामेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार…