काठमाडौं- राजा फर्काउने अभियानमा लागेका विवादित पृष्ठभूमिका दुर्गा प्रसाईंले आफू कतै भागेर नगएकआो बताएका छन् । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा उनी र नवराज सुवेदी नेतृत्वमा भएको प्रदर्शनका क्रममा दुईजनाको ज्यान जाने गरी भएको घटनापछि फरार भएका उनले दुर्गा प्रसाईंले आफू नभागेको तर्क गरेका हुन् । बुधबार फेसबुकमा एउटा भिडियो सन्देश दिँदै पेरूका गोञ्जालोजलाई…