रामकुमारी झाँक्रीले भनिन्-‘मेराविरुद्ध नेताहरू हिंसात्मक ढंगले बोल्दा पार्टीलाई क्षति भएको महसुस गरेको छु’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफ्नो अभिव्यक्तिलाई लिएर पार्टीका जिम्मेवार पदाधिकारीहरू मिडिया, सोसल मिडिया र भर्चुअल प्लेटफर्ममा समेत आफ्नाविरुद्ध हिंसात्मक ढंगले बोलेको भन्दै आपत्ति जनाएकी छन् । उनले अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन् । त्यसबारे सोधिएको…