काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य शिशिर खनाल प्रतिनिधि सभाको सदस्य हुन् । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सांसद खनाल पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखसमेत छन् । उनी काठमाडौँ क्षेत्र नं ६ बाट १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् । रास्वपामा आएको भन्दा पहिला सांसद खनालले दूर दराजमा शिक्षाको स्तर उकास्न…