नख्खु कारागारमा यसरी राखिएको छ रवि लामिछानेलाई

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबारबाट छुट्टै कोठामा राखिएको छ । शनिबार अवेर नख्खु कारागारमा सारिएकोले उनले शनिबार चार सय १४ जना कैदीबन्दीहरुसँग राखिएको थियो । आइतबार भने उनलाई छुट्टै कोठामा सारिएको कारागार प्रशासनले जनाएको छ । भैरहवा कारागारबाट शनिबार नख्खु कारागार सारिएको थियो । रवि आफैँले भैरहवाबाट नख्खु जेलमा सरुवा मागेका…