भारतीय विदेश सचिव मिश्री आज किन आउदैछन् नेपाल

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव बिक्रम मिश्री आज नेपाल आउँदैछन्। परराष्ट्र मन्त्रालयका अनुसार विदेश सचिव मिश्री आइतबार अपरान्ह काठमाडौँ आउने कार्यक्रम तय भएको छ। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। भारतीय पक्षले प्रधानमन्त्री ओलीलाई भदौ ३१ गतेदेखि असोज १ गतेसम्म भारत…