काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । मंगलबार नेपाल एयरलाइन्सको ६७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले नेपाल आर्थिक रूपमा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताए। नेपाल एयरलाइन्सले पनि आर्थिक व्यावसायिक सफलता हात पार्न नसकेको जानकारी दिए । दिन प्रतिदिन…