शुक्रबार बिहानको भूकम्पले ६ जना घाइते, प्रहरी कार्यालयसहित ६ घरमा क्षति

काठमाडौ-शुक्रबार बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु भई गएको भूकम्पले ६ जना सामान्य घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुपाल्चोक, धादिङ लगायतका जिल्लामा भागदौड गर्दा केही घाइते भएका हुन्। भूकम्पमा एक घर भत्किएको र तीन जना बिस्थापित भएको प्रहरीले जनाएको छ। प्रहरी कार्यालयसहित अन्य पाँच वटा घरमा आंक्षिक क्षति पुगेको छ । ‘६ जना सामान्य घाइते भएका…