बाँके । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प उद्घाटन गरेका छन् । कुँवरले सोमबार एक कार्यक्रमबीच उक्त नवनिर्मित पेट्रोल पम्प उद्घाटन गरेका हुन् । उद्घाटनमा कुँवरले भवनको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपणसमेत गरे । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षाको साथै समाजका विभिन्न क्षेत्रमा सहकार्य…