काठमाडौँ । संघीय संसद्का सभामुख देवराज घिमिरेले संसदीय समितिका विधेयक समितिमा कोरम नपुगेर बैठक नबस्दा बैठकमा नआउने सदस्यलाई स्पष्टीकरण सोध्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । प्रतिनिधि सभाको कार्य व्यवस्था महाशाखाद्वारा यहाँ आयोजित दुई दिने ‘प्रतिनिधि सभाको बैठक सञ्चालन र व्यवस्थापनमा सचिवालय’ विषयक संसदीय पदाधिकारीहरुबीचको समीक्षात्मक कार्यक्रमको आज समापनका अवसरमा उनले लामो समयसम्म विधेयक…