डिजिटल माध्यमबाट सरकारले एक वर्षमै गर्‍यो १४ खर्ब ७० करोड भुक्तानी

काठमाडौं - नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ७० करोड रुपैयाँ बराबर खर्चको कारोबार डिजिटल भुक्तानी मार्फत भएको नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले जनाएको छ । २ करोड ४९ लाख वटा कारोबार संख्यामा उक्त रकम बराबरको कारोबार भएको एनसीएचएलले जनाएको हो । यस्तै गत आवमा २ खर्ब ९० अर्ब राजस्व संकलनका लागि २८…