जर्मनीका पूर्व राष्ट्रपति कोहलरको निधन

बर्लिन– सन् २००४ देखि २०१० सम्म अफ्रिकाका राष्ट्रप्रमुख रहेका जर्मनीका पूर्वराष्ट्रपति होस्र्ट कोहलरको शनिबार निधन भएको छ । उनी ८१ वर्षको थिए। कोहलरको बर्लिनस्थित आफ्नै निवासमा उमेरजन्य समस्याका कारण निधन भएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको छ । प्रशिक्षित अर्थशास्त्री कोहलर पहिलो जर्मन राष्ट्रपति थिए। ‘होस्र्ट कोहलरको निधनसँगै हामीले हाम्रो देश र विश्वका लागि ठूलो…