काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले स्थायी कर्मचारी आधा कटौती गरेर करार सेवामा कर्मचारी राख्नुपर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधि सभाको आज (आइतबार) को बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्वमन्त्री समेत रहेका शर्माले यस्तो प्रस्ताव गरेका हुन् । सांसद शर्माले भने, ‘अब यहाँ साधारण खर्च हामीले नधान्ने अवस्थामा…