जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख जोशीको निधन

काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीको निधन भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-४ निवासी ४२ वर्षीय जोशीको काठमाडौँस्थित किष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको लेखापाल दिलेन्द्र प्रसाद जोशीले जानकारी दिए । कार्यालयको काम विशेषले काठमाडौँमा रहेका बेला शुक्रबार राति हृदयाघातका कारण अचेत भएका जोशीको आइतबार निधन भएको उनले बताए  आज मृतक जोशीलाई एम्बुलेन्स…