दक्षिणकालीमा स्कुल बस दुर्घटना एक विद्यार्थीसहित दुईको मृत्यु

काठमाडौं -दक्षिकाली नपा–३ स्थित भन्ज्याङमा  विद्यार्थी बोक्ने बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएको छन् । मृत्य हुने ८ बर्षीय बिपिन श्रेष्ठ र ३५ बर्षीय राधाकृष्ण मगर रहेका छन् । बिपिन विद्यार्थी हुन् भने राधाकृष्ण बसका चालक हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुर्घटनामा परेको बस भन्ज्याङस्थित जुनकिरी…