एकीकृत र दिगो खानेपानी योजनाहरूको विकासमा ठोस पाइला चालिने छ : मन्त्री यादव

काठमाडौं- खानेपानीमन्त्री प्रदीप यादवले एकीकृत र दिगो खानेपानी योजनाहरूको विकास र कार्यान्वयन गर्ने दिशामा ठोस पाइला चालिने बताएका छन् । उनले तराई–मधेश लगायत देशका अन्य क्षेत्रहरूमा दिगो र भरपर्दो खानेपानी व्यवस्थापन सुनिश्चित गर्नका लागि ठोस पाइला चालिने बताएका हुन् । आज तराई–मधेश लगायत देशका अन्य क्षेत्रहरूमा दीर्घकालीन खानेपानीको व्यवस्थापनका लागि खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा…