बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार

काठमाडौँ । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएको छ । मुम्बईको बान्द्रास्थित घरमा परिवारसँगै रहेका खानमाथि गए राति आक्रमण भएको हो । हिन्दुस्तान टाइम्सका अनुसार राति करिब २:३० बजे एक आक्रमणकारी खान र उनकी श्रीमती करिना कपुरको बान्द्राको घरमा प्रवेश गरेका थिए । यो समयमा खान परिवारसँगै घरमा थिए । एक अज्ञात व्यक्ति…