काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भूमि सम्बन्धि अध्यादेश जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई व्यंग्य गर्दै अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएको बताएका छन् । सामाजिक सञ्जालमा ओली र देउवाको तस्वीर राखेर लेख्दै बालेनले भनेका छन्- 'अब खोला मात्र हैन टुडिखेल,…