काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले हालै जारी अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने भएका छन् । आज दिउँसो ४ बजे सिंहदरबारमा पत्रकार सम्मेलन गरेर अध्यादेशका विषयवस्तु सार्वजनिक गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सुशासन प्रवद्र्धन र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेशका विषयवस्तुको सार्वजनिकीकरण गर्न लागिएको हो । सरकारले सिफारिस गरेका चार अध्यादेशहरू राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार…