अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । नेपालका अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतका विदेशमन्त्री एस जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत वाग्लेसँग भेट भएको जानकारी दिएका हुन् । भेटमा उनले नेपालमा हालै आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको बताएका छन् । भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको जयशंकरले…