दुई दलीय संयन्त्रको बैठक बस्दै

काठमाडौँ । बुधबार दुई दलीय संयन्त्रको बैठक बस्दै छ। साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयन्त्रको बैठक बस्ने नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिएका छन्। बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो। भेटमा शिक्षक आन्दोलन लगायत पछिल्लो…