काठमाडौं । सरकारले शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध आन्दोलनमा उत्रिएका शिक्षकहरुसंग छलफल गरेको छ । बिहीबार आन्दोलनरत शिक्षक र सरकारबीच बिहान ८ बजेदेखि छलफल भए पनि वार्ता निष्कर्षबिहिन भएको छ । छलफलमा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, शिक्षा सचिव सुरेश अधिकारी रहेका थिए । यस्तै, आन्दोलनरत शिक्षकका तर्फबाट शिक्षक…