काठमाडौं– काठमाडौंको प्रदर्शनी मार्गमा सरकारका बेथिति र गणतन्त्र बिरोधीविरुद्धको शक्ति प्रदर्शन गर्न लागेको समाजवादी मोर्चाको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल अनुपस्थित हुने भएका छन्। खनाल आबद्ध पार्टी मोर्चाको एउटा घटक हो। बेथिति एवम् भ्रष्टाचारविरूद्ध गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा सभा गर्दैछ। त्यसअघि मोर्चाघटक दलहरूले विभिन्न ठाउँबाट जुलुसको नेतृत्व गर्नेछन्। जुलुसको…