नेपालले थाइल्याण्डविरुद्ध टस जित्यो

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छिन् । यसअघि पाँच खेलमा हार व्यहोरेको नेपालले आज अन्तिम खेल थाइल्याण्डविरुद्ध खेल्न लागेको हो । नेपाल पहिलो जितको खोजीमा छ । यसअघि नेपालले नेदरल्याण्ड्ससँग २० रन, १५ रन…