काठमाडौँ- विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै बुधबार घिसिङ सर्वोच्च पुगेका थिए । समय अभावका कारण बुधबार दर्ता हुन नसकेको रिट बिहीबार दर्ता भएको हो । अदालतका सहायक प्रवक्ता एवं सूचना अधिकारी निराजन पाण्डेका अनुसार सरकारको निर्णय…