मुख्यमन्त्री लामाद्वारा प्रदेश लोक सेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन प्रस्तुत

मकवानपुर । बागमती प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेश लोक सेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन सभामा पेस गरेका छन् । मुख्यमन्त्री लामाले उपसभामुख अप्सरा चापागाईँको अनुमतिमा उक्त विधेयक सभामा प्रस्तुत गरेका थिए । बैठकमा उपसभामुख चापागाईँले उद्योग, पर्यटन तथा वातावरण समितिको सदस्यमा प्रदेशसभाका सदस्य शैलेन्द्रमान बज्राचार्यलाई मनोनयन गरेका थिए । अब प्रदेश सभाको…