दैनिक ३ सय बढी बिरामी आउन थालेपछि भूइँमै राखेर उपचार

इलाम । इलाम अस्पतालमा आउने बिरामीलाई शय्या अभाव भएपछि भूइँमै राखेर उपचार गर्न थालिएको छ । पछिल्लो समय अस्पतालमा डेंगु , ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि शय्या अभाव हुँदा भूइँमै राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ । अहिले दैनिकजसो ७० देखि ८० को सङ्ख्यामा आकास्मिक कक्षमा बिरामी आउने गरेको आकास्मिककक्ष इन्चार्ज टीका लुइँटेलले जानकारी दिए…