काठमाडाैँ । रुकुम पश्चिमका शिक्षकहरू यतिबेला आन्दाेलित छन् । नेपाल शिक्षक महासंघले आइतबारदेखि आन्दोलन गरिरहेकाे छ । रुकुम पश्चिममा महासंघकाे आन्दाेलन तालिकाअनुसार ११ बजेदेखि २ बजेसम्म पालिकामा धर्ना दिने र त्यसपछि महासंघले देशभरका स्थानीय तहका प्रमुख प्रशासकीयलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । विद्यालय शिक्षा ऐन २०८० ले संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेसागत सुरक्षा र…