काठमाडौँ महानगरका पहिलो मेयर पीएल सिंहको शालिक बनाउने बालेनको घोषणा

छ । महानगरपालिकाको १६ औँ अधिवेशनमा प्रमुख बालेन साहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण गर्ने घोषणा गरेका हुन् । काठमाडौँलाई नेपालकै पहिलो महानगरपालिका निर्माण गर्नको लागि योगदान गरेको भन्दै सिंहको पूर्णकदको शालिक बनाउने घोषणा गरिएको हो । स्थानीय स्वायत्त शासन ऐन २०५५ जारी हुनुमा स्व. सिंहको महत्त्वपूर्ण भूमिका रहेको महानगरले जनाएको…