काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसाईँविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । उनीविरुद्धको मुद्दा दर्ता भएर थुनछेक बहस पनि सुरु भएको विशेष अदालतले जनाएको छ । अख्तियारका अनुसार उनीमाथि ३ लाख रुपैयाँ घुस लिएको…