काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको परीक्षा प्रणाली सुधार गर्न सुझाव मागेको छ । सरोकारवाला निकायलाई १५ दिनभित्र राय सुझाव दिन मन्त्रालयले मंगलबार आग्रह गरेको हो । राष्ट्रिय परीक्षा बोर्डको संरचनासहित कक्षा १० र कक्षा १२ को परीक्षा प्रणालीमा सुधार, कक्षा १० को परीक्षा प्रदेशमा हस्तान्तरण, कक्षा ९ र ११ मा गरिने…