अखिल क्रान्तिकारीमा हेमन्त राई र विजयप्रकाश सापकोटाबीच कडा प्रतिस्पर्धा

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । शनिबार मध्यरातिसम्मको गणनामा अध्यक्षका उम्मेदवारद्वय विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ । विशेष प्रदेश र विश्वविद्यालय प्रदेशको मतगणना बाँकी छँदा विजय सापकोटाले ४५३ र राईले ३९९ मत पाएका छन् । अर्का उम्मेदवार उपदेश यादवले…