राष्ट्रिय आविष्कार केन्द्रद्वारा संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरण मर्मत

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरणको मर्मत को छ। १७ वटै संघीय अस्पतालका बिग्रिएको उपकरणको मर्मत गर्ने राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले गत भदौ १८ गते १७ वटै संघीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गर्न केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गरेका थिए ।…