महोत्तरी प्रशासनमा अख्तियारको छापा, नासुसहित कागजात नियन्त्रणमा

महोत्तरी । महोत्तरी जिल्ला प्रशासन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।प्रशासन कार्यालयका मुद्दा शाखाका नासु (नायब सुब्बा) अशोक कुमार यादवलाई २० हजार घुससहित केही महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिइएको प्रशासन विशेष स्रोतले जानकारी दियो । उनी आज सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् । प्राप्त जानकारीअनुसार, अख्तियारको टोलीले आज…