रेमिट्यान्स साढे ११ प्रतिशतले बढ्यो, तीन महिनामा भित्रियो ४ खर्ब

काठमाडौं । रेमिट्यान्स साढे ११ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको छ । यस्तो रेमिट्यास आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह…