युरोजोनमा सन् २०२५ मा आर्थिक वृद्धि हुने प्रक्षेपण

ब्रसेल्स - युरोपेली आयोगले शुक्रबार युरोजोनमा अर्को वर्ष आर्थिक वृद्धि केही बढ्ने र मुद्रास्फीति घट्दै जाने भविष्यवाणी गरेको छ । यद्यपि आयोगले भू–राजनीतिक तनावसँग जोडिएको बढ्दो जोखिमको चेतावनी दिएको छ । आयोगको पूर्वानुमानले युरोजोनको आर्थिक वृद्धि यस वर्ष शून्य दशमलव आठ प्रतिशतबाट बढेर सन् २०२५ मा एक दशमलव तीन प्रतिशतमा पुग्ने देखाएको छ भने २०…