दुबई– इजरायल–हमास युद्ध अन्त्य गर्ने उद्देश्यले १५ महिनाभन्दा बढी समयपछि वार्ताको ‘अन्तिम चरण’ मंगलबार कतारमा सुरु हुने भएको छ । ‘आज दोहामा अन्तिम चरणको वार्ता हुने अपेक्षा गरिएको छ’, वार्ताको संवेदनशीलताका कारण नाम नछाप्ने सर्तमा बोल्दै स्रोतले एएफपीलाई भन्यो, ‘मंगलबारको बैठक सम्झौताको बाँकी विवरणलाई अन्तिम रूप दिने उद्देश्यले गरिँदै छ ।’ इजरायलका गुप्तचर निकायका प्रमुखहरू,…