भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नु भनेको किसानको विरोध गर्नु हो’

रौतहट । सत्तारुढ नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नु भनेको भूमिहीन किसानको विरोध गर्नु भएको बताएका छन् । रौतहटको गरूडामा एमाले जिल्ला कमिटिद्वारा आज आयोजित वडा केन्द्रित तीन महिने अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले सरकारले भूमिहीन किसानको समस्या समाधान गर्नको लागि अध्यादेश ल्याएको बताए । अध्यादेशको विरोध गर्नेले अध्यादेशको नभएर भूमिहीन किसानको…