पारस खड्का जस्मिन पेन्ट्सका सद्भावना दूत नियुक्त

काठमाडौँ । जस्मिन पेन्ट्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई आफ्नो सद्भावना दूतका नियुक्त गरेको छ। विगत ३९ वर्षदेखि नेपाली ग्राहकको सेवामा समर्पित जस्मिन पेन्ट्सले स्वदेशी उत्पादनलाई थप सशक्त र बजार प्रवर्द्धन गर्ने उद्देश्यका साथ खड्कालाई सद्भावना दूत नियुक्त गरेको जनाइएको छ । कम्पनीले आफ्नो बजार प्रवर्द्धनका लागि यसअघि नेपालका चर्चित कलाकारलाई समेत सद्भावना…