गगन थापाले भने-बीआरआईबारे काँग्रेस र एमालेको धारणा फरक छैन

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा नेकपा एमालेसँग समान धारणा रहेको जिकिर गरेका छन् । बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा महामन्त्री थापाले यसअघि हस्ताक्षर भएका परियोजना यस पटक कार्यान्वयनको चरणमा जाओस् भन्ने चाहना आफूहरूको रहेको बताए । ‘महामन्त्री थापाले सबै मित्र राष्ट्रसँग मित्रवत् सम्बन्ध…