काठमाडौँ- नेपालमा जारी साफ महिला च्याम्पियनसिपअन्तर्गत आज (बुधबार) साविक विजेता बंगलादेश र पाँचपटकको च्याम्पियन भारत भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ। एक खेलअगावै सेमिफाइनल पुगेको भारत आज हुने समूह एको अन्तिम खेल जिते समूह विजेता बन्नेछ। बंगलादेशले भने सेमिफाइनल पुग्न आजको खेलमा बराबरी गर्नुपर्नेछ। आजको खेल समूह…