एमालेद्वारा शेरादरबारको जग्गाबारे गृहमन्त्रीको जवाफ माग

काठमाडौँ । शेरा दरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग एमालेले जवाफ माग गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमाले सांसद बासुदेव घिमिरेले जवाफ माग गरेका हुन्। ‘शेरा दरवारबारे भएको के हो ? गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ,’ सांसद घिमिरेले भने । समितिको बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री लेखक लगायत…