नागढुंगा-मुग्लिन सडकको काम छिटो सक्न मन्त्री दाहालको निर्देशन

काठमाडौँ । नागढुंगा-मुग्लिन सडक खण्डको काम छिटो सक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्देशन दिएका छन् । बुधबार निर्माणाधीन सडकको स्थलगत निरीक्षण गर्दै मन्त्री दाहालले आयोजना प्रमुख र ठेक्का लिने निकायसामु निर्माणमा ढिलाइ गरे आफूलाई सह्य नहुने बताए । ‘निर्माणका क्रममा समस्या देखिए मन्त्रालयले समन्वय र नेतृत्व गरी समाधान गर्छ,’ उनले भने, ‘तर…