काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अष्ट्रेलियन नागरिक ३९ वर्षीय चन्द्र कुमार पराजुली र पर्वत मोदी गाउँपालिका–७ घर भएका ४० वर्षीय प्रमोद शर्मा रहेका छन् । ११ ग्राम ६ सय ६० मिलिग्राम सुनसहित प्रहरीले उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । मलेसियन एयरलाइन्सको उडानबाट काठमाडौँ आएका चन्द्र…