कन्फ्युज’ नहुनुस्, ०८४ अघि १५ औं महाधिवेशन हुन्छ : महामन्त्री थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशनको तिथि मितिबारे ‘कन्फ्युजन’ नहुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । आज (शनिबार) कांग्रेसको काठमाडौं महानगरपालिका–७ को वडा सम्मेलनलाई सम्बोधन गर्दै नेता–कार्यकर्तालाई भ्रममा नपर्न गगनले आग्रह गरेका हुन् । ‘संविधानमै कुनै पनि पार्टीको एउटा अधिवेशन र अर्को अधिवेशनको समय पाँच वर्षको व्यवस्था गरिएको छ,’ गगनले भने, ‘त्यसैले…