काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पछिल्लो पछिल्लो पटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध अभियान चलाएको बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले गरेको कार्यक्रममा बोल्दै भ्रष्टाचारको अन्त्य गर्न एकले अर्कालाई दोषारोपण गरेर मात्रै नहुने बताए । उनले भने, ‘तर जहाँ भ्रष्टाचार भएको छ । समाजले मानेको छ । सदनमा प्रश्न उठेका…