काठमाडौं । सरकारले निर्माण व्यवसायीको नियमसङ्गत आएका बिलहरुको भुक्तानी नरोकेको बताएको छ । निर्माण व्यवसायीले काम गरेबापत भुक्तानी नपाएको भन्दै आन्दोलन गरे पनि सरकारका कर्मचारी भने प्रक्रिया पूरा गरेर आएका बिलहरु नरोकिएको र भुक्तानीमा कुनै बाधा नभएको अर्थ मन्त्रालयले बताएको हो । नियमानुसार प्रक्रिया पुर्याएर आएका बिलहरुको भुक्तानी रोक्ने अधिकार सरकारलाई नभएको अर्थ मन्त्रालयका प्रवक्ता…