अफगानिस्तानका १०० जोडी सामूहिक विवाहमा सहभागी

एजेन्सी । उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा शुक्रबार आयोजित सामूहिक विवाह समारोहमा करिब १०० जोडी विवाह बन्धनमा बाँधिएका प्रान्तीय सूचना तथा संस्कृति विभागले शनिबार जानकारी गराएको छ । उक्त समारोहमा एक धनाढ्य व्यक्तिले आर्थिक सहयोग गरेका थिए र प्रत्येक नवविवाहित जोडीले करिब ६०० अमेरिकी डलर बराबरको घरायसी उपकरण प्राप्त गरेका थिए । बेरोजगारी, आर्थिक सङ्कट,…