कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले ३ कठ्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । इच्छाशक्ति भए थोरै जमिनमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका चन्दले मासिक ६० हजार रुपैयाँसम्मको बोटबिरुवा बिक्री वितरण हुने गरेको बताए । ५ वर्षयता ३ कठ्ठा जमिनमा फलफूल नर्सरी…