काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि रास्वपा अनुसन्धानलाई प्रभावित पार्ने, अदालतलाई धम्काउने काममा लागेको आरोप लगाएका छन् । काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले कानुन अनुसार काम गर्ने भएकाले कसैलाई फसाउने नियतले काम नगर्ने बताए । उनले भने, ‘सरकारले कानुनअनुसार काम गर्छ, अनुहार हेरेर होइन । कुन…